ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । लायन्स क्लब अफ बेनि पिस सिटिकाे  अायाेजनामा धौलागिरि गाउपालिकाकाे ७ ताकममा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे हाे । शिविरमा गण्डकी मेडिकल कलेज पाेखराका चिकित्सकहरूले विरामिहरूकाे स्वास्थ्य परिक्षणा गर्नुभएकाे छ । शिविरमा ताकम,मुना,लुलाङ र मुदिबाट ठुलाे संख्यामा सर्वसाधारण हरू अाएका छन् । दुर्गमका सर्वसाधारण हरूलाई स्वास्थ्य सेवा … Continue reading ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)